Tuesday, 08, June, 2021

खेलकुद

कोको गोफ र नोभाक जोकोविच फ्रेन्च ओपनको क्वाटरफाइनलमा

एजेन्सी । अमेरिकी किशोरी कोको गोफ र विश्व नम्बर एक नोभाक जोकोविच फ्रेन्च ओपन टेनिसको […]

मैत्रीपूर्ण खेलमा इंग्ल्याण्ड विजयी

एजेन्सी । युरोकपको तयारीमा रहेको इंग्ल्याण्ड मैत्रीपूर्ण खेलमा विजयी भएको छ । आइतबार राति भएको […]

नेपाल, स्कटल्यान्ड र नामिबियाबीचको सिरिज स्पेनमा हुने

काठमाडौँ । आईसीसी विश्व कप लिग–२ अन्तर्गत नेपाल, स्कटल्यान्ड र नामिबियाबीचको सिरिज स्पेनमा हुने भएको […]

नेपालले आज जोर्डनसँग खेल्ने

काठमाडौँ । फिफा विश्वकप सन् २०२२ तथा एसियन कप सन् २०२३ अन्तर्गत दोस्रो चरणको छनोट […]

नेपालले इराकसित आज मैत्रीपूर्ण फुटबल खेल्दै

काठमाडौँ । नेपालले आज इराकसँग मैत्रीपूर्ण फुटबल खेल्दैछ । विश्वकप छनोटको तयारीमा रहेका नेपाल र […]

युरोपा लिगको उपाधि भिल्लारियललाई

एजेन्सी । युरोपा लिग फुटबलको उपाधि भिल्लारियलले जितेको छ । बुधबार राति भएको खेलमा म्यानचेस्टर […]

जिदानद्वारा रियल मड्रिडको प्रशिक्षकबाट राजिनामा

एजेन्सी । स्पेनीस क्लव रियल मड्रिडका प्रशिक्षक जिनेदिन जिदानले राजिनामा दिएका छन । सिजन सकिएपछि […]

श्रीलंकाविरुद्धको एक दिवसीय सिरिजमाथि बंगलादेशको कब्जा

एजेन्सी । श्रीलंकाविरुद्धको एक दिवसीय सिरिजमाथि बंगलादेशले कब्जा जमाएको छ । तीन खेलको सिरिज बंगलादेशले […]

फुटबल खेल्न नेपाली टोली आज इराक जाँदै

काठमाडौँ । मैत्रीपूर्ण खेलका लागि नेपाली फुटबल टोली आज इराक जाँदैछ । नेपाली टोली राति […]

पहिलो एकदिवसीय खेलमा बंगलादेश विजयी

एजेन्सी । पहिलो एकदिवसीय क्रिकेटमा घरेलु टिम बंगलादेशले श्रीलंकालाई पराजित गरेको छ । ढाकामा आइतबार […]