Monday, 13, September, 2021

दोलखाको नाम्दु केन्द्रबिन्दु भएर भूकम्प

दोलखा । दोलखाको नाम्दु केन्द्रबिन्दु भएर भूकम्प गएको छ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आइतबार राति ८ बजेर ४१ मिनेट जाँदा दोलखाको नाम्दु केन्द्रबिन्दु भएर ४ दशमलव ३ म्याग्निच्युटको भूकम्प गएको हो।

विसं २०७२ वैशाखमा ठूलो भूकम्प गएपछि त्यसयता धेरै परकम्प गइरहेको छ ।