Tuesday, 08, June, 2021

काठमाडौंको बौद्धमा बोराभित्र शव

काठमाडौं । काठमाडौँको बौद्धस्थित टाउनप्लानिङ क्षेत्रमा बोराभित्र शव भेटिएको छ ।

स्थानीयले आज बिहान बोरामा शव देखेपछि प्रहरीलाई खबर गरेका हुन् ।

अहिले प्रहरी वृत्त बौद्धको टोली घटनास्थलमा पुगेर अनुसन्धान गरिरहेको छ ।