Thursday, 10, June, 2021

राष्ट्रिय सभा निर्वाचन : बादललाई हराउँदै खिमलाल देवकोटा विजयी

काठमाडौं । राष्ट्रिय सभाको उपनिर्वाचनमा नेकपा एमालेका उम्मेदवार रामबहादुर थापा बादललाई हराउँदै खिमलाल देवकोटा विजयी भएका छन् ।

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, माधव नेपाल समूहका साझा उम्मेदवार देवकोटा पाँच हजार ८८ मतभार प्राप्त गर्दै विजयी भएका हुन् ।

पराजित बादलले ४ हजार ४१ मतभार प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ ।