Tuesday, 20, April, 2021

सरकार र विप्लव समूहबीच एकै दिन दुई चरणको वार्ता सम्पन्न

काठमाडौं । सरकार र विप्लव समूहसँग एकै दिन दुई चरणको वार्ता भएको छ । सरकारी वार्ता टोलीका सदस्य तथा प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराईले दोस्रो चरणको वार्ता बुधबार साँझ भएको बताए ।
यसअघि बुधबार विहान पहिलो चरणको वार्ता भएको थियो ।