Sunday, 24, January, 2021

संसदीय दलको नेतामा प्रचण्ड

काठमाडौं । नेकपा संसदीय दलको नेतामा पुष्पकमल दाहाल प्रचण्ड चयन भएका छन् ।

आज प्रचण्ड र माधव कुमार नेपाल पक्षको संसदीय दलको बैठकले प्रचण्डलाई दलको नेता बनाएको हो । पार्टीले हिजो नै नेपाललाई अध्यक्ष बनाइसकेको छ ।