धादिङ । धादिङमा एकैपटक तीन शिशुको जन्म भएको छ ।
धादिङको ज्वालामुखी गाउँपालिका ६ की ३७ वर्षीया रिम्की गुरुङले मंगलबार अस्पतालमा तीन छोरी पाएकी हुन् । उनको शल्यक्रिया गरिएको हो । तीनैजना शिशुको स्वास्थ्य सामान्य रहेको अस्पतालले जनाएको छ ।