Wednesday, 09, June, 2021

रमेश प्रसाईले नन्दासँग विवाह गरे

काठमाडौं । समसामयिक राजनीतिका बारेमा स्पष्ट विचार राख्ने रमेश प्रसाइले आज विवाह गरेका छन् ।

सुनसरीको धरानमा कालिकोटकी नन्दा सिंहसँग उनको विवाह भएको हो । पछिल्लो समयमा कृष्ण कडेलको ईन्द्रेणीमा दोहोरी गीत गाएपछि रमेश थप चम्किएका थिए । दृष्टिविहीन रमेशको वहुमुखी प्रतिभा सबैको लागि उदाहरणीय बनेको छ । दृष्टिविहीन नन्दा पनि समाजसेवामा सक्रिय छिन् ।