Tuesday, 08, June, 2021

प्रधानमन्त्रीले बोलाए सर्वदलीय बैठक

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार विहान ११ बजे सर्वदलीय बैठक बोलाएका छन् ।

समसामयिक राजनीतिक विषयमा छलफल गर्नका लागि बैठक बोलाइएको प्रधानमन्त्री कार्यालयले जनाएको छ । बैठकमा संसदमा प्रतिनिधित्व गर्ने सबै दललाई बोलाइएको छ ।