Saturday, 28, November, 2020

कोरोना भाइरस संक्रमणबाट थप २७ जनाको मृत्यु 

काठमाडौं, कोरोना भाइरस संक्रमणका कारण थप २७ जनाको मृत्यु भएको छ ।

कास्कीका ६, काठमाडौंका ५, कैलाली, भक्तपुर र भारतका २/२, झापा, सुनसरी, सप्तरी, काभ्रे, दोलखा, नुवाकोट, तनहुँ, रुपन्देही, गुल्मी र पाल्पाका १/१ जनाको मृत्यु भएको छ ।