काठमाडौं, कोरश फिल्मस् स्टुडीयोको प्रस्तुतिमा (हारे हारे) नामक गितको अफिसियल भिडियो सार्वजनिक भएको छ।
भोज कुमार राईको लेखन एवम् उमेश रेग्मीको संगितमा त्यार भएको उक्त गितमा युवा गायक विश्व नेपालीको स्वर रहेको छ।
राजन राईको निर्देशनमा तयार पारिएको उक्त गितमा कलाकार एवम् संचारकर्मी बसन्त रिजाल,नायिका कबिता राईको बेजोड अभिनय देख्न सकिन्छ। प्रेम सम्बन्ध भित्रको द्वन्द्व लाई गितमा फरक तरिकाले प्रस्तुत गरिएको छ। रिजाल हाल एबीसी न्यूजमा कार्यक्रम प्रस्तोता एवं समाचार वाचककारुपमा कार्यरत छन् ।
हेर्नुहोस् सार्वजनिक गितको पूरा भिडियो‘