Tuesday, 24, November, 2020

२४ घण्टामा थप १४ सय ५५ जना कोरोनाबाट मुक्त

काठमाडौँ, नेपालमा २४ घण्टामा कोरोना संक्रमणबाट मुक्त भइ घर फर्किनेको संख्या १४५५ रहेको छ। योसँगै हालसम्म कोेरोना संक्रमणबाट निको हुनेको संख्या ५१ हजार ८६६ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुुसार हालसम्म ९ लाख ६८ हजार १८५ पीसीआर परीक्षणहरु भएका छन्। त्यसैगरी पछिल्ल।े २४ घण्टामा जम्मा १२ हजार २६२ पीसीआर परीक्षण भएका छन। हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या ६ हजार ४६४ जना रहेका छन्। त्यसैगरी सकृय संक्रमितको संख्या १८ हजार २८९ जना रहेको छ।