Friday, 27, November, 2020

आजबाट हावाहुरीसहित वर्षा सुरु हुने सम्भावना

काठमाडौं, सोमबार रातिदेखि बाट देशमा चार पाँच दिन ठूलो वर्षाका साथै हावाहुरीको समेत सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।

तर हावाहुरी आजै दिउँसो प्रदेश १ र २ मा आउने सम्भावना देखिएको मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् सजिना शाक्यले जानकारी दिइन् ।

मौसमविद् शाक्यका अनुसार रातिदेखि भने ठूलो वर्षाका साथ हावाहुरी चल्ने सम्भावना छ।