२२ जेठ, काठमाडौं । नेपालमा कोरोनाबाट मृत्यु हुनेकाे संख्या १० पुगेकाे छ ।
भारतबाट पाल्पा आएका ४५ बर्षका पुरूषकाे काेराेना कारण मृत्यु भएकाे छ ।
स्वस्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकाेटाका अनुसार उनकाे मृत्यु जेठ २० गते भएकाे हाे ।