Thursday, 10, June, 2021

गोदावरीमा फागुन २१ गते देखी २९ गतेसम्म महायज्ञ हुँदै

ललितपुर । जेष्ठ नागरिक दिवा स्याहार केन्द्र बनाउने उद्धेश्यले गोदावरीमा बृहत श्रीमद भागवत महायज्ञ सञ्चालन हुदैछ ।

फागुपूर्णिमाको अवसरमा आध्यात्मिक चिन्तनद्धारा राष्ट्र शान्ति एवं समस्त ज्ञात, अज्ञात आत्माहरुको मोक्ष प्राप्तीका लागि राम मन्दिरमा परिषरमा महायज्ञ आयोजना गर्न लागिएको यज्ञ मूल समारोह समितिले जानकारी दिएको छ ।

श्रीमद भागवत भक्ती महायज्ञ २०७६ का अध्यक्ष राज घिमिरेका अनुसार गोदावरी नगरपालीका ३ नहरमा बिहान ७ बजेदेखि शुरु हुनेछ भने महात्म्य साँझ ७ः३० बजे हुनेछ ।