Friday, 27, November, 2020

नेकपा ललितपुरको चियापान सम्पन्न

 

ललितपुर, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ललितपुरको आयोजानामा शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम सम्पन्न भएको छ । शुक्रबार जाउलाखेलमा विजया दशमी, शुभ दिपावली, नेपाल सम्वत तथा छट पर्वका अवसरमा नेकपाले चियापान कार्यक्रम आयोजना गरेको हो ।
कार्यक्रममा नेकपाका कार्यकर्ता, सर्वसाधरण, पार्टीका सुवेछुक, बिभिन्न पार्टीका नेता, कार्यकर्ता, प्रदेश सभा तथा प्रतिनिधि सभाका सदस्य, स्थानीय तहका प्रमुखदेखि पार्टीका केन्द्रीय उपाध्यक्ष बामदेब गौतमसम्म उपस्थित रहेको थियो । कार्यक्रममा पार्टी उपाध्यक्ष तथा संगठन विभाग प्रमुख वामदेव गौतम प्रमुख अतिथि रहने र उक्त कार्यक्रममा पार्टी जिल्ला , प्रदेश तथा केन्द्रिय कमिटिका पदाधिकारी , कार्यकर्ता , प्रतिनिधि , विभिन्न राजनीतिक दलका प्रतिनिधि , समाजसेवी ,, बुद्धीजीवी, सरकारी कार्यालयका कर्मचारी तथा प्रतिनिधि लगायतको व्यापक सहभागिता रहने पार्टी जिल्ला कार्यालय सचिव पुरुषोत्तम आचार्यले दर्पण दैनिकलाई जानकारी दिएका छन् । पार्टी केन्द्र र अन्य पार्टी जस्तै नेकपा जिल्ला कमिटिले पनि दाशैं तिहारजस्ता चाडपर्वको अवसर पारी हरेक वर्ष चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गर्दै आएको छ । पार्टी केन्द्रले भने गत असोज २९ गते नै व्यापक सहभागितामा भृकुटीमण्डपमा भव्य चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरिसकेको छ ।

यसैगरी दशैं तिहार जस्ता चाडपर्वकै अवसर पारी ललितपूर निर्वाचन क्षेत्र नं १ बाट प्रतिनिधिसभा तथा प्रदेशसभामा प्रतिनिधित्त्व गर्ने साम्सदहरुले पनि गोदावरीमा चियापान तथा शुभकामना आदानप्रदानको आयोजना गरेका छन् । ललितपुर १ का संघीय सांसद नवराज सिलवाल , प्रदेश सांसदहरु लालकुमारी पुन र चेतनाथ संजेलले संयुक्त रूपमा कात्तिक ९ गते शनिबार टौखेलको किटिनी कलेज प्रांगणमा चियापान कार्यक्रम आयोजना गरेका हुन् । गत वर्ष संघीय सांसद नवराज सिलवालले मात्र आफ्नै निवासना भव्य चियापानको आयोजना गरेका थिए भने यसपाली प्रदेश सभाका सदस्यहरु पनि आयोजकमा सहभागी भएका हुन् ।

ललितपुर, कात्तिक ८ ।नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० ललितपुरको आयोजानामा शुक्रबार जाउलाखेलमा विजया दशमी, शुभ दिपावली, नेपाल सम्वत तथा छट पर्वका अवसरमा शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा नेकपाका कार्यकर्ता, सर्वसाधरण, पार्टीका सुवेछुक, बिभिन्न पार्टीका नेता, कार्यकर्ता, प्रदेश सभा तथा प्रतिनिधि सभाका सदस्य, स्थानीय तहका प्रमुखदेखि पार्टीका केन्द्रीय उपाध्यक्ष बामदेब गौतमसम्म उपस्थित रहेको थियो ।

कार्यक्रममा नेकपा ललितपुरका अध्यक्ष हरिकृष्ण ब्यञ्जनकारले कार्यक्रममा सहभागी सबैलाई शुभकामना व्यक्त गर्दै आउँदै गरेका चार्डपर्व हर्षोलास पुर्वक मनाउनका लागि आग्रह गरेका थिए । चार्डपर्वहरु आफ्ना गच्य अनुसार मनाउनका लागि आग्रह समेत गरे ।

नेकपा ललितपुरको चियापान सम्पन्न

ललितपुर, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ललितपुरको आयोजानामा शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम सम्पन्न भएको छ । शुक्रबार जाउलाखेलमा विजया दशमी, शुभ दिपावली, नेपाल सम्वत तथा छट पर्वका अवसरमा नेकपाले चियापान कार्यक्रम आयोजना गरेको हो ।
कार्यक्रममा नेकपाका कार्यकर्ता, सर्वसाधरण, पार्टीका सुवेछुक, बिभिन्न पार्टीका नेता, कार्यकर्ता, प्रदेश सभा तथा प्रतिनिधि सभाका सदस्य, स्थानीय तहका प्रमुखदेखि पार्टीका केन्द्रीय उपाध्यक्ष बामदेब गौतमसम्म उपस्थित रहेको थियो ।
कार्यक्रममा बोल्दै सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमले नेकपा अहिले पनि सम्पूर्ण रुपमा एकीकृत भइनसकेको धारणा राखे । नेकपाले आफ्ना पार्टी सदस्यलाई पनि संगठित बनाउन नसकेको उनको भनाइ छ ।
कार्यक्रममा प्रदेश तथा केन्द्रिय कमिटिका पदाधिकारी, कार्यकर्ता, प्रतिनिधि, विभिन्न राजनीतिक दलका प्रतिनिधि, समाजसेवी, बुद्धीजीवी, सरकारी कार्यालयका कर्मचारी तथा प्रतिनिधि लगायतको व्यापक सहभागिता रहेको ललितपुर प्रदेश समिती सदस्य नवराज ढुंगाना विश्वास ले रियलपाटीलाई जानकारी दिए ।
यसपाली अघिल्लो वर्षमा भन्दा पनि बढि चियापानमा सहभागिता जनाउनेको संख्या उल्लेख्य रहेको ललितपुर युवा संगठन इञ्चार्ज राज घिमिरेले बताए ।
पार्टी केन्द्र र अन्य पार्टी जस्तै नेकपा जिल्ला कमिटिले पनि दाशैं तिहारजस्ता चाडपर्वको अवसर पारी हरेक वर्ष चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गर्दै आएको छ । पार्टी केन्द्रले भने गत असोज २९ गते नै व्यापक सहभागितामा भृकुटीमण्डपमा भव्य चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरिसकेको छ ।

क्जबचभ तजष्कस्