Monday, 30, November, 2020

नेपाली भुमिमा धमाधम बाटो बनाउँदै भारत, कहाँ छ नेपाल सरकार ?

दार्चुला । भारतले अनुमति नलिई नेपाल क्षेत्रमा धमाधम बाटो बनाउन थालेको छ । दार्चुलाको व्यास गाउँपालिका २ को तम्बाकुदेखि थिङभिरको फेदसम्म एकलौटी बाटो बनाउन लागेको हो ।

भारतीय क्षेत्रमा सडक निर्माण भईरहेको । त्यहाँको घटियाबगर—लखनपुर लिपुलेख सडक निर्माणका लागि खटिएका भारतीय सेना र उत्तरतिरको बस्तीका लागि खाद्यान्न लगायत सामान ढुवानी गर्न नेपालतर्फ बाटो

निर्माण भईरहेको निर्माण कम्पनीका प्रतिनिधि साजन विष्टले बताए ।

भारतीय क्षेत्रमै आवातजावत गर्न अप्ठ्यारो छ, नेपालबाट सचिजलो भएकोले बाटो बनाईरहेका छौँ विष्टले भने । नयाँ पत्रिका दैनिकमा खबर छ।