Saturday, 28, November, 2020

परिक्षामा चिट चोर्न केटीहरू अगाडि, यस्ता स्थानमा यसरी लुकाउछन् चीट

काठमाडौ । परिक्षा भनेको यो संसारको प्रत्येक ब्यक्तिको क्षमता शारिरक ,मानसिक तथा सवेंगात्मक हिसाबले मापन गर्ने कार्य हो । यसले प्रत्येक ब्यक्तिको जीवनमा त्यो ब्यक्ति कस्तो बन्ने भन्ने विषयमा सङ्गकेत गर्दछ । यदि यही परिक्षामा सफल हुन सकेन भने पुरै जीवन नै अन्धकार बनिदिन्छ ।

त्यसैले मानिसहरुले विश्वभर नै यही जीवनको अथवा परिक्षाको परिक्षा पास गर्नको लागी चिट चोर्ने गर्दछन् । अहिलेको चनाखो युगमा हरेक किसिमका जुक्तिहरु फुरिरहेका छन् ।त्यसमा पनि पुरुषमा भन्दा महिलाहरु धेरै यो कुरा लागु भएको छ

त्यसैले नै विश्वभर नै चलेको चलन मध्ये एक हो परिक्षामा विद्यार्थीले चिट चोर्ने । बढी अंक हासिल गर्न, अनुत्तीर्ण हुनबाट बच्न परीक्षार्थीहरुले चिट चोर्ने गरेको पाइन्छ ।


एक उसर्वेक्षणका अनुसार ,चिट चोर्ने सवालमा केटा अगाडी कि केटी ? यसको उत्तर हो केटी । परिक्षामा चिट चोर्ने सवालमा केटीहरु अगाडी रहेका देखाइएको छ ।

 

हालै रुसमा परिक्षाका क्रममा विश्वकै सबैभन्दा ठूलो चिट समातिएको छ । अझ चिट चोर्ने सवालमा छात्राभन्दा पनि छात्रहरु बढी अग्रसर हुने गरेको पाइएको छ
सबै यसको कारण संवेदनशील अंगमा चिट लुकाउनु, कोहीले नङमा समेत लेख्ने गर्छन, केहीले पानीको बोतलमा त केहीले तिघ्रामा लेखेर ल्याउने र कसैले स्तनको भित्त लुकाएर त्याउने गरेका छन् । जसमा पुरुषहरु बढि परिक्षामा निरिकक्षक वस्ने र चेक गर्न नमिल्ने अवस्थाले पनि यस्तो भएको हो ।