Wednesday, 07, June, 2023

यौन सम्पर्क गर्दा पुरुषले गर्ने पाँच गल्ती, जुन महिलालाई मन पर्दैन

एक पुरुष र एक महिलाका लागि सेक्स जरुरी चिज हो । मानसिक सम्बन्धसंगै शारीरिक सम्बन्ध पनि आवश्यकता हो । तर, सेक्सको मामलामा पुरुष अलि एग्रेसिभ मानिन्छन् । जुन कुरा महिलालाई खासै मन पर्दैन ।

१.सेक्समा हतारो
पुरुष बेडमा जाने वित्तिकै सेक्स गर्न चाहन्छ । जबकि महिलालाई सेक्स अघि रोमान्टिक माहोल मन पर्छ । तर, पुरुषले यस कुराका ख्याल नै राख्दैनन् ।

२.महिलाको भावना बुझ्दैनन
अधिकतम पुरुष सेक्सको समयमा महिलाको भावना बुझ्दैनन् । महिलाले के चाहिरको छ भन्ने ख्याल गर्दैनन् । जसले सेक्स गर्न भावनात्मक रुपमा पनि सहज र आनन्दित होस् ।

३.बारम्बार सेक्स
केही पुरुष बारम्बार सेक्स गर्ने इच्छा राख्ने गर्छन् । यसले महिला दिक्क मान्छन् । तर, पुरुषले यसबारे सोचेका हुँदैनन् । आफ्नो इच्छा महिलामाथि लादेका हुन्छन् ।

४.बडी सेक्समा ध्यान
पुरुष शारीरिक सेक्सलाई मात्रै बढी ध्यान दिन्छन् । सेक्स गर्नुभन्दा पहिले गरिने ‘फोरप्ले’ पनि जरुरी हुन्छ ।

५.कुरा गर्दैनन्
सेक्स गर्नुअघि एकअर्काबीच कुराकानी गर्नुलाई महिलाहरु राम्रो मान्छन् । कुराकानीले सेक्स माहोलनै मजबुद बताउने गर्छ । तर, पुरुषलाई त्यस कुराको कुनै मतलव नै हुँदैन । सेक्सलाई मात्रै बढी प्राथमिकता दिने गर्छन् ।

एजेन्सी