Thursday, 28, January, 2021

महिला हिंसाको विरुद्ध कलाकार तथा निर्देशक आकाश अधिकारीको आवाज (भिडियो)

पछिल्लो समय बलात्कार जस्ता यौनजन्य घटना निकै घट्ने गरेको छ । हुन त यस्ता घटना नया नौलो भने होइनन् । समाज परीवर्तन संगै यस्ता घटना बाहिरीएका मात्र हुन र केही हद सम्म बढेका भने पक्कै हुन । कुनै एक समय थियो जुन समयमा समझको डरले पिडितहरु लुकेर बस्थे अनि पिडक खुलेआम छाति फुलाएर हिंड्थे।

हाल पनि पिडितले न्याए त पाएका कहाँ छन र ? कति बालिका तथा युवती न्यायको गुहार माग्दै हिडेका छन । निर्मला पन्थ देखि बसन्ती परियार सम्मले न्याय पाएका छैनन । उनिहरु जस्ता हजारौका लागि समाझबाट आवाज उठ्दै आएका छन । कानुन निर्माण गर्न झकझकाउने देखि आन्दोलन सम्मका कार्य भइरहेको छ ।

यसै बिच, चलचित्र निर्माता,निर्देशक तथा कलाकार आकाश अधिकारीले यौन हिंसाको बिरुद्धमा बोलेका छन । यस्ता घटनालाइ न्यूनीकरण गर्न परीवार देखि राज्य सम्मलाइ केही सुझाव तथा सम्भावित पिडितहरुलाइ सतर्क रहन समेत आग्रह गरेका छन् । उनले आफुलाई लागेका कुरा भिडियो मार्फत सेयर गरेका हुन र उन्ले भने: अति भाईसकेको छ अब समाझ चुप्लागेर बस्न हुँदैन

भिडियो यस्तो छ: