सधैं अस्तव्यस्त र भिडभाड देखिने राजधानी उपत्यका अहिले भने सुनसान छ । नेपालीहरुको सबैभन्दा लामो र ठुलो पर्व बडादसैं मनाउन लाखौ नागरिकले राजधानी छाडेपछि राजधानीको यो अवस्था भएको हो । बडादसैंका बेला हरेक वर्ष राजधानी सुनसान हुने गर्दछ।