बलिउडमा मी टू अभियानअुसार ठूल्ठूला कलाकार तथा निर्माता निर्देशकमाथि यौन उत्पीडनको आरोप लगिरहेको छ । सबैभन्दा धरै आरोप फिल्म निर्माता निर्देशक साजिद खानमाथि लागेको छ ।
उनलाई धेरै मोठल तथा अभिनेत्रीहरुले यस्तो आरोप लगाएका छन् ।
तनुश्री दत्ताले नाना पाटेकरमाथि आरोप लगाएपछि बलिउडमा मी टू अभियानले धेरैको निद हराम गरेको छ ।
यसैबीचमा मोडल मरीन कुवरले सनसीपूर्ण खुलासा गरेकी छन् । उनले एक अन्तर्वातामा साजिद भूषणले उनीमाथि गरेका यौन उत्पीडनका घटनाबारे उनले सञ्चारमाध्यममा पहिलो पटक बताएका हुन् । एजेन्सी
हेरौ सनसनीपूर्ण अन्तवार्ता ।