Thursday, 17, October, 2019

द भ्वाइस अफ नेपाल: अन्तिम ब्याटल राउण्डको पहिलो यी दुई कन्टेस्टेन्टमा को सेलेक्ट र को आउट ?

काठमााडौं । विश्वको नम्बर एक गायन रियालिलिटी शो ‘द भ्वाईस’को नेपाली फ्रेन्चाइज ‘द भ्वाईस अफ नेपाल’ नेपालमा भईरहेको छ। सुशील नेपालले होस्ट गरेको उक्त शोको निर्णायकको रुपमा बरिष्ठ गायक दीप श्रेष्ठ, प्रमोद खरेल, सनुप पौडेल र अबया सुब्बा रहेका छन्।

द भ्वाइस अफ नेपालको ब्लाईन्ड अडिसन सकिएसँगै ब्याटल राउन्ड चलिरहेको थियो भने हिजोको द भ्वाइसको अन्तिम ब्याटल राउण्ड थियो। ब्याटल राउन्डमा प्रत्येक कोचको टिमबाट दुई प्रतिस्पर्धीले ब्याटल गरेका छन्।

हिजोको एपिसोडमा ९ जनाले प्रतिस्पर्धा गरेका थिए र त्यसमध्ये छानिएकाहरु सिधै लाइभ राउण्डमा प्रवेश गरेका छन् जहाँबाट भोटिङ पनि सुरु हुनेछ ।

आज हाी हिजोको एपिसोडमा ब्याटल गरेका दुई कन्टेस्टेन्ट अंकित अमारु श्रेष् र विवक परियारको प्रस्तुती देखाउँदैछौँ । हेर्नुहोस् ती मध्ये को सेलेक्ट भए र को आउट ?

भिडियो :