Wednesday, 07, June, 2023

डिग्री हासिल गरेकी मिया खलिफा बनिन लोकप्रिय पोर्न स्टार, के हो त यसको रहस्य ?

लेबनानको चर्चित पोर्न चलचित्रको नायिका मिया खलिफालको अहिले बलिउडमा प्रवेश गर्ने कुरा निकै चर्चामा आएको छ । तर उनले यो कुरो केही समय अघि भएको हल्ला मात्र भएको बताएकी छिन । सन् १९९३ फेब्डअरी १० मा लेबनानको बेरुत शहरमा जन्म भएको हो । उनले आर्ट्समा स्नातक गरेकी छिन् भने इतिहासमा टेक्सास विश्वविद्यालयबाट डिग्री पनि हासिल गरेकी छिन । उनको वास्तविक नाम मिया कलिस्टा हो भने उनको अर्को नाम भने पोर्न उद्योगमा काम गरे लगत्तै बदलिएको नाम हो । र उनलाइ २०१४ मा पोर्न वेबसाइटले मिया खलिफालाई सर्वा्धिक लोकप्रिय पोर्न स्टार बताएको थियो ।

त्यसैगरी सन् २०११ मा एक अमेरिकीसँग विवाह गरेकी थिईन्। तर उनको वैवाहिक जीवन लामो समयसम्म टिक्न नसकेकाले उनीहरु सन् २०१४ मा दुवै अलग भएर सन् २०१६ मा सम्बन्धविच्छेद गरेका थिए । उनी एक होटलमा काम गर्थिन ।उनको पोर्न फिल्मको सुरुवात त्यही फास्ट फूड रेस्टुरेन्ट काम गर्दागदै त्यहीं नै आउने एक ग्राहकले उनलाई पोर्न फिल्मको लागि प्रस्ताव गरेपछि भएको थियो । यसैकारण उनले पोर्न फिल्म सुरु गर्दागदै उनले ३ महिना पछि फिल्म खेल्न छोडेकी थिइन किनभने उनलाइ ज्यान मार्ने धम्की समेत आएको थियो ।पछि उनले यसलाइ निरन्तरता दिइन ।

उनी हाल अमेरिकामा भएपनि आफ्नो हातमा बनाएको लेबनानको राष्ट्रगानको ट्याटुको माध्यमबाट उनले आफू अमेरिकामा भए पनि आफ्नो जन्मभुमिप्रतिको प्रेमलाई सम्झीरहेको बताइन ।साथै उनको लोकप्रियताको माध्यमबाट उनले भारत, नेपाल, पाकिस्तान लगायत एसियाली देशहरुमा पनि निकै चर्चा कमाएको बताएकी छिन ।