बुगी वुगी बिजेता कबिता नेपाली र मोडल निराजन प्रधान फिचर म्युजिक भिडीयो ‘मेरो आखामा’ सार्वजनिक भएको छ । भिडियोमा कबिता नेपालीले दमदार नृत्य गरेकी छिन् ।
पछिल्लो समय कबिता म्युजिक भिडीयोमा व्यस्त छिन। निरोज लामाको स्वर र संगीत रहेको गीतलाइ हाई कुमार राईले निर्माण गरेको हुन् भने शब्द पनि उनकै रहेको छ । टेकेन्द्र शाहको सम्पादन रहेको गीतलाई नितिन चन्दले निर्देशन गरेका हुन् ।