मनोरन्जन/साहित्य

प्रेमीसंगको फोटो भाइरल बनेपछि साम्रागीलेआलोचकलाई भनिन् कुकुर

अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहको  चारै तिर आलोचना भइरहेको छ । इन्डोनेशियाको बालीको एक समुन्द्री किनारमा उनले प्रेमी देवाङ्क राणासँग खिचाएको अन्तरङ्ग तस्बिरका कारण उनको आलोचना भइरहेको हो ।

रातो विकनी लगाएको सार्वजनिक केही तस्बिरमा प्रेमी देवाङ्कले उनको ओठ, छाती र कम्मरको पछाडिको भाग चुमेको तस्बिर बाहिरीएपछी सामाजिक सञ्जालमा आलोचनाको विषयदेखि  ट्रोल समेत  बनेको छ ।

त्यति  मात्र नभइ उनले प्रेमीसंगको अरु फोटो आफैले पनि  सार्वजनिकनिजी गरेकी छिन ।

केही दिनदेखि लगातार भइरहेको आफ्नो आलोचनाको बिषयमा अभिनेत्री साम्राज्ञीले मुख खोलेकी छन् । उनले सामाजिक सञ्जाल स्टाग्रामको स्टोरीमार्फत ‘हात्ती चले बजार, कुत्ते घुके हजार’ पोस्ट गर्दै यसको जवाफ दिएकी छन् ।

उनले घुमाउरो पारामा आफुलाई आलोचना गर्ने माथि ‘कुकुर भुक्दै गर्छ, हात्ती लम्कदै गर्छ’ भन्न खोजेकी हुन् । ‘मारुनी’ र ‘रातोटिका निधारमा’ लगातार छायाँकन गरेर थाकेकी साम्राज्ञी सुटिङको थकाइ मेट्न केही  समयअगाडि बाली पुगेकी थिइन् ।