जीवनशैली समाचार

नेपालकै जेष्ठ नागरिक बाटुली लामिछाने सम्मानित

नुवाकोट । महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयले ११७ वर्षीया बाटुली लामिछानेलाई सम्मान गरेको छ । उनी नेपालकै जेष्ठ नागरिक भन्दै मन्त्री थममाया थापाले शनिबार बाटुलीलाई नगद २५ हजार सहित सम्मानपत्र र फूलमालाले अभिनन्दन गरेकी थिईन् । नुवाकोटको ककनी गाउँपालिका वडा नम्बर(८ स्थित लामिछानेको घरमै पुगेर मन्त्री थापाले सम्मान गरेकी हुन् । गाउँपालिकाका अनुसार लामिछानेको […]

आर्थिक

एनआईसी एसिया बैंकको शाखा बेत्रावतीमा

नुवाकोट । एनआईसी एसिया बैंकले नुवाकोटको बिदुर नगरपालिकास्थित बेत्रावतीमा शाखा संचालन गरेको छ। बेत्रावती शाखाको बिदुर १० का वडाध्यक्ष गणेश कुमार नेपालले एक कार्यक्रमका बीच उद्घाटन गरे । उद्घाटन समारोहमा प्रमुख अतिथि गणेश नेपालले एनआईसी एशिया बैंक निजि क्षेत्रको बैंक रहेको र शाखा सञ्जाल विस्तार गर्ने रणनीति राम्रो भएको भन्दै नागरिकहरुको बचत गर्ने बानी पनि […]

हेमजामा आलु महोत्सव शुरु

काठमाडौंको तारकेश्वरमा बर्डफ्लु भेटियो, २८ हजार कुखुरा नष्ट

अनियमितता गरेको अभियोगमा ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

सडक दुर्घटनामा परेका आशिष आर्थिक संकटमा परेपछि राजले शूरु गरे सहयोग अभियान

आरती बिल्डिङ हब प्रालीमा अब घर निर्माणको सम्पूर्ण सामग्री उपलब्ध

मनोरन्जन/साहित्य समाचार

बेलाको बोली सार्वजनिक

काठमाडौं । साहित्यकार मोहनबहादुर कायस्थबाट लिखित सामयिक विषयका विविध रचनाहरुको संकलन बेलाको बोली एक कार्यक्रमका बीच सार्वजनिक गरिएको छ । साहित्यकार एवं उदयका सम्पादक दुर्गाप्रसाद श्रेष्ठले बेलाको बोली सार्वजनिक गर्दै जीवनमा भोगिने ससाना प्रसंग तथा अनुभूतिहरुले पनि साहित्यमा महत्व राख्ने बताए । कृतिका लेखक कायस्थले आफूले विभिन्न समय र अवस्थामा भोगेका विचार तथा विषयहरुलाई अभिव्यक्ति […]

“पातालका मान्छेहरु” सार्वजनिक

‘चौवन्दी चोलो र फरियालाई राष्ट्रिय पोशाक घोषणा गर्न किन कञ्जुस्याइ ?’

महागुरुमा कालभैरवसँग कुराकानी – सन्तोषी अधिकारी

स्वास्थ्य

के हो मधुमेह रोग ? फिजिसियन डाक्टर प्रतिक पौडेलको सुझाबहरु

डा.प्रतिक पौडेल फिजिसियन काठमाडौँ न्यूरो तथा जनरल अस्पताल सुन्धारा ,काठमाडौँ रगतमा चिनीको मात्रा आवश्यकता भन्दा बढी हुने अवस्थालाई चाहि मधुमेह अर्थात चिनीरोग भएको भन्दछौँ । हाम्रो शरीरमा इन्सुलिन भन्ने हर्मोन हुन्छ । यो हर्मोन पेटमा अर्थात पेङक्रियाजले उत्पादन गर्छ ।यसको उत्पादन कम भयो भने या हर्मोनले राम्रोसंग काम गर्ने अवस्था भएन भने रगतमा चिनीको मात्रा […]

14 Diseases that can be Prevented with Immunization

स्वास्थ्य

काठमाडौ न्युरो तथा जनरल अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर

उमेश खत्री काठमाडौँ सुन्धारामा रहेको काठमाडौं न्युरो तथा जनरल अस्पतालले भोटेबालमा रहेको अरनिको सेकेण्डरी स्कुल मा निस्सुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । उक्त सिविरमा स्कुलमा अध्यनरत करिब २०० जना छात्र रछात्रा हरुको चेक(अफ गरिएको थियो ।उपस्थित छात्र रछात्राहरुले आफुहरुले आफ्नै स्कुलमा नेपालका विख्यात चिकित्सकहरुद्वारा जाँच गराउन पाएकोमा अत्यन्तै खुसी महसुस भएको प्रतिक्रिया दिएका थिए […]

नेपाल मेडिसिटीले विरामी र नर्सहरुको सुरक्षामा निरन्तर काम गर्नेछ : डा. महतो

जीवनशैली समाचार

नेपालकै जेष्ठ नागरिक बाटुली लामिछाने सम्मानित

नुवाकोट । महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयले ११७ वर्षीया बाटुली लामिछानेलाई सम्मान गरेको छ । उनी नेपालकै जेष्ठ नागरिक भन्दै मन्त्री थममाया थापाले शनिबार बाटुलीलाई नगद २५ हजार सहित सम्मानपत्र र फूलमालाले अभिनन्दन गरेकी थिईन् । नुवाकोटको ककनी गाउँपालिका वडा नम्बर(८ स्थित लामिछानेको घरमै पुगेर मन्त्री थापाले सम्मान गरेकी हुन् । गाउँपालिकाका अनुसार लामिछानेको […]

गरिब बिरामीका सेवक डा.आचार्य

गंगामाया बनिन् १२ वर्षमै आमा

जीवनशैली

मृत्युका विषयमा वैज्ञनिकले गरे सनसनीपूर्ण खुलासा

वैज्ञानिकहरुले दिनमा एक घण्टा यस्तो समय आउँछ जतिबेला विश्वभर सबैभन्दा धेरै मत्यु हुने दाबी गरेका छन्। वैज्ञानिकहरुले गरेके रिसर्च वैज्ञानिक र प्यारानर्मल एक्टिविजीटमा आधारित रहेको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन्। केही मानिसले यसलाई धर्म र अन्ध विश्वाससँग जोडेर पनि हेर्ने गरेका छन्।विश्वभरका वैज्ञानिक मृत्युका विषयमा रिसर्च गर्न जुटेका छन्। वाचिङ वावर नामको रिसर्चका अनुसार धेरै जसको […]

जलवायु परिवर्तनले किराको प्रजनन क्षमता पनि यसरी आधा घटाएपछि…

सेक्सको क्रममा छिटै थाक्नुहुन्छ ? यो उपाय अपनाउनुस !

Recent Posts

प्रवास

एनआरएनएको उपक्षेत्रिय निर्वाचनमा नुवाकोटका पाण्डे भिड्दै

नुवाकोट, बेलकोटगढी नगरपालिका बडा नं १३ दाङ्मै, मदानपुरमा जन्मिएका रामबाबु पान्डेले आगामी मे १८ र १९ तारीखमा हुन लागेको एनआरएनएको अमेरीकाको नयाँ कार्य समितिको निर्वाचनमा पश्चिम क्षेत्रीय उपाध्यक्ष पदका लागि आफ्नो उमेद्वारी दिएका छन्। उनी हाल अमेरीकाको विभिन्न राज्यहरुमा बसोबास गरिरहेका नेपाली समुदायबिच जनसम्पर्क तथा अन्तरक्रीयामा ब्यस्त रहेका छन्। उनी अहिलेपनि क्यालीफोर्नीया राज्यको एनआरएनए अध्यक्ष […]

प्रवास

प्रेस युनियन युरोप संयोजकमा सञ्जय कडेंल

  काठमाडौं । नेपाल प्रेस युनियन युरोप तदर्थ समितिको संयोजकको जिम्मेवारी सञ्जयभक्त कँडेललाई दिइएको छ । बेलायत र युरोपलाई कार्यक्षेत्र बनाएर पत्रकारितामा सक्रिय भएर लागिरहेका कँडेललाई प्रेस युनियनका अध्यक्ष बद्री सिग्देलको प्रस्तावमा महासचिव अजयबाबु शिवाकोटीले युरोप संयोजकको जिम्मेवारीको प्रमाण पत्र दिएका हुन् । केही साताअघि सम्पन्न बेलायत शाखाको प्रथम अधिवेशन सफल गराउन महत्वपूर्ण भूमिका निर्वाह […]

प्रमुख समाचार प्रवास

सिड्नीमा अवन नेप्लिज कमिटी गठन

सिड्नी । अष्ट्रेलियाको सिड्नीको अवनमा रहेका नेपालीहरूले अवर्न नेप्लिज कमिटी गठन गरेका छन् । आईतवार एक सामुहिक बार्बिक्यु कार्यक्रममा अवर्न र आसपास रहेका नेपालीहरुको भेलाकाबिच समिती गठन गरिएको हो । समितीका अध्यक्ष अशोक उप्रेती, सहउपाध्यक्षमा विपीन थापा र राजु गिरी, त्यसैगरि महसचिवमा मनोज अधिकारी र कोषाध्यक्ष्यमा जितेन श्रेष्ठ चयन भएका छन् । समितीका सल्लाहकारमा दिनेश […]

प्रमुख समाचार प्रवास

परदेशमा युवाको अकालमै मृत्यु, लास अझै अलपत्र

विशाल बस्नेत (युएइ) १४ महिना अगाडी युएइको पाटी सेन्टर भन्ने एक कम्पनीमा काम गर्न आएका झापा काकरभित्ताका युवा बिक्रम तामाङको मृत्यु भएको छ । गत आइतबार सुत्नुभन्दा अगाडी स्वास्थ्यमा कुनै समस्या नभएतापनी अचानक सुतेकै ठाउँमा मृत्यु भएको एउटै कोठामा बस्ने उनका साथीहरुले बताएका छन । “गत आइतबार बिक्रम हामीसँगै कुरा गरेर सुतेको थियो तर बिहान […]

विश्व समाचार

चीनमा दुई हजार पाँच सय वर्ष पुरानो अण्डा भेटियो

मङ्गलबार, १२ चैत २०७५ पुरातत्वविद्हरुले चीनको जियाङ्सु प्रान्तमा दुई हजार ५०० वर्ष पुरानो चिहानबाट सग्लो अण्डा भेटिएको जनाएका छन्। उत्खननका क्रममा अण्डाले भरिएको जारमा एउटा मात्र अन्डा फुटेको अवस्थामा पाइएको थियो। नानजिङ म्युजियम इन्स्टिच्यूट अफ आर्कियोलोजीका अनुसन्धाताहरुले लियाङ शहरको शाङसिङस्थित एउटा विशाल चिहानमा उत्खनन गर्दा ढक्कन लगाइएको माटोको भाँडोमा ती अण्डा फेला परेको बताएका छन्। […]

प्रमुख समाचार विश्व

इन्डोनेसियाको पपुवामा भीषण बाढी, कम्तीमा ७३ जनाको मृत्यु

सोमबार, ४ चैत, २०७५ काठमाडौं, इन्डोनेसियाको पूर्वी प्रान्त पपुवामा आएको भीषण बाढीमा परेर कम्तीमा ७३ जनाको मृत्यु भएको छ । ६० जना बेपत्ता छन् । दर्जनौं घाइते भएका छन् । बाढीप्रभावितहरुलाई उद्धार गर्न ठूलो संख्यामा उद्धारकर्मी परिचालन गरिएको छ । विकट क्षेत्रका गाउँसमेत बाढीप्रभावित भएकाले उद्धारकर्मीहरुलाई समस्या भएको छ । विकट क्षेत्रको तथ्यांक आइनसकेकाले मृतकको […]

विश्व

भारतविरुद्ध सरप्राइज’ हमला गर्छौँ – पाकिस्तानी सेना प्रवक्ता

१४ फागुन २०७५ इस्लामाबाद स् पाकिस्तानी सेनाका प्रवक्ता मेजर आसिफ गफुरले भारतलाई लक्षित गर्दै ‘बेवकुफ मित्रभन्दा बौद्धिक दुश्मन असल हुन्छ’ भन्दै कडा प्रतिक्रिया दिएका छन् । आसिफले भारतीय मिडियाले दावी गरे झैँ भारतीय विमान पाकिस्तानमा छिरेको झुट रहेको बताएका छन् । भारतीय वायुसेनाका विमान पाकिस्तानको सीमामा आए पनि केही बेरमै फिर्ता भएको उनले बताएका छन् […]

प्रमुख समाचार विश्व

चुनावी माहोल तताउन भारतले आक्रमणको झुटो प्रचार गर्‍यो – पाकिस्तान

पाकिस्तानी विदेश मन्त्री शाह महमूद कुरैशीले भारतले पाकिस्तानको सम्प्रभूताको उल्लंघन गरेको बताएका छन् । पाकिस्तानमा सुरक्षा परिषदको आपतकालीन बैठक बोलाइएको थियो । प्रधानमन्त्री इमरान खानको अध्यक्षतामा बसेको सुरक्षा परिषद बैठकपछि भारतले गरेको दाबीलाई खारेज गर्दै पाकिस्तानले भनेको छ, ‘हामीले भारतले बालाकोट नजिकै कथित आतंकी अड्डा नष्ट गरेको र ठूलो क्षति पुर्‍याएको दाबीलाई झुटो भएको स्पष्ट […]

English News

What is hypertension?

Dr. Shekhar Rajbhandari Consultant Cardiologist, Panel Physician (LOCUM) for Immigration Medical Examination Norvic International Hospital What is hypertension? Hypertension is the medical term for high blood pressure. This means that the blood applies too much force against the walls of the blood vessels. Medical guidelines define hypertension as blood pressure higher than 130 over 80 […]

English News स्वास्थ्य

14 Diseases that can be Prevented with Immunization

Immunization has had an enormous impact on improving health statistics in any country. Vaccination plays a vital role to prevent infants, children and teens from 14 potentially harmful diseases. Vaccine- preventable diseases can be serious if left untreated and may require hospitalization. You may wish to know how vaccines work on your health & immunity. […]

English News

Nepali family survives Delhi hotel fire that claimed 18 lives

At least 18 people died in a Delhi hotel fire that broke out early on Tuesday morning. According to local authorities, a room at the fourth floor of Hotel Arpit Palace in Karol Bagh, New Delhi caught fire after a short circuit occurred in the room’s air condition system at around 4am this morning. A […]

खेलकुद

अनुशासन र पहिचानका लागि खेलकूदको भूमिका महत्वपूर्ण : अध्यक्ष प्रचण्ड

काठमाडौं,१४ बैशाख । नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्वास्थ्य, अनुशासन र राष्ट्रको पहिचानका लागि खेलकूदको भूमिका महत्वपूर्ण रहेको बताएका छन् । नेपाल भलिबल सङ्घले ललितपुरको लगनखेलमा आजदेखि शुरु गरेको महिला राष्ट्रिय भलिबल प्रतियोगिताको उद्घाटन गर्दै उनले भने, “नेपाली महिला खेलाडी अन्तर्राष्ट्रिय क्षेत्रमा प्रतिस्पर्धा गर्न सक्षम रहेका छन्, खेलकूद क्षेत्रमा नेपाली महिलाको योगदानले […]

खेलकुद प्रमुख समाचार

नेपाललाई ऐतिहासिक सफलता, नेपालले जित्यो पहिलो टि–ट्वेन्टी क्रिकेट सिरिज

काठमाडौं, माघ २० । टी ट्वान्टी शृङ्खला अन्तर्गतको नेपाल र संयुक्त अरब इमिरेट्स (यूएई)बीचको तेस्रो खेलमा नेपाल विजयी भएको छ । तेस्रो तथा निर्णायक खेलमा १४ रनले युएइलाई स्तव्ध बनाउँदै एकदिवसीय सिरिज आफ्नो पोल्टामा पारेको हो । योसँगै नेपालले पहिलोपटक टि ट्वान्टी सिरिजमा समेत आफ्नो कब्जा जमाएको छ । नेपालले दिएको १०५ रनको लक्ष्य पछ्याउने […]

खेलकुद

आहा रारा गोल्डकपको पुरस्कार वृद्धि

पोखरा । सहारा क्लबद्वारा सञ्चालित मोफसलको चर्चित आहा रारा गोल्डकपको पुरस्कार राशिमा वृद्धि गरिएको छ । आगामी फागुन ९ देखि १८ गतेसम्म पोखरा रङ्गशालामा हुने १७ औँ संस्करणको सो प्रतियोगताको विजेताले यसपटक रु आठ लाख एक हजार र उपविजेताले रु चार लाख एक हजार नगर पुरस्कार जिल्नेछन् । अघिल्लो पटकको सो प्रतियागिताअन्तर्गत विजेताले रु सात […]